Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेस

    आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेस

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 993
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ ।

    कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।



    महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो ।



    समिति सदस्य अजयबाबु शिवाकोटीका अनुसार घोषणापत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम छ ।

    उनका अनुसार घोषणापत्रमा सामाजिक सुरक्षा, स्वास्थ्य शिक्षाजस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार