Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सांघाइमा काेराेनाबाट एकै दिन ३९ जनाको मृत्यु

    सांघाइमा काेराेनाबाट एकै दिन ३९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । चीनको सांघाइमा कोभिडबाट आइतबार एकै दिन ३९ जनाको मृत्यु भएको छ ।

    योसँगै सांघाइमा कोभिडबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ ।



    आइतबार कोभिडका २२ हजार नयाँ संक्रमित भेटिएका थिए ।



    साढे दुई करोड जनसंख्या भएको सांघाइ पछिल्लो समय कोभिड संक्रमणको चपेटामा परेको छ ।

    देशको बृद्ध र खोप नलागाएको ठूलो जनसंख्यामा कोभिडको जोखिम रहेको स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार