Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मोरङमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

    मोरङमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    मोरङ । ग्रामधान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–५ बस्ने ५४ वर्षीय रूपेश कुमार तामाङसहित ७ जना छन् । उनीहरुलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।



    जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ४१ हजार ३ सय १५ रुपैयाँ र कौडासहित पक्राउ गरेको हो ।



    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार