Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • काठमाडौँ महानगरकी मेयर उम्मेदवार सिंहले घोषणापत्र सार्वजनिक गर्दै

    काठमाडौँ महानगरकी मेयर उम्मेदवार सिंहले घोषणापत्र सार्वजनिक गर्दै

    अनलाइन नेपाल
  • बिहिबार, १५ बैशाख २०७९
  • 1.6K
    SHARES

    काठमाडौँ– काठमाडौँ महानगरपालिकामा गठबन्धनबाट मेयरतर्फकी उम्मेदवार सिर्जना सिंहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेकी छिन् ।

    उनले काठमाडौँलाई सुन्दर, सांस्कृतिक सहरहको रूपमा विकास र संरक्षण गर्ने आफ्नो प्राथमिकता रहेको बताउँदै आएकी छिन् ।



    उनले पार्टीले स्थानीय निर्वाचनका लागि तयार पारेको संकल्पपत्रमा आधारित रहेर घोषणापत्र सार्वजनिक गर्ने उल्लेख गरेकी छिन् ।



    सिंहले अहिले ११ बजे माइतीघर हाइटमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार