Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • विप्लवलाई महासचिवबाट हटाइयो, संयोजक धर्मेन्द्र बास्तोला तोकिए

    विप्लवलाई महासचिवबाट हटाइयो, संयोजक धर्मेन्द्र बास्तोला तोकिए

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 774
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेत्रविक्रम चन्द विप्लवलाई नेपाल कम्युनिस्ट पार्टीको महासचिवबाट हटाइएको छ ।

    चितवनको पर्सामा बुधबारबाट सुरु भएको पार्टीका असन्तुष्ट नेताहरू हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला पक्षधरको राष्ट्रिय भेलाले महासचिवबाट चन्दलाई हटाउने निर्णय गरेको हो ।



    विप्लवलाई पार्टीबाटै निष्कासन गरिएको र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट हटाएको र भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारि दिए ।



    नले ६४ सदस्यीय केन्द्रीय समिति र ४ सदस्य रहेको सल्लाहकार गरी ६८ सदस्यीय केन्द्रीय नेतृत्वमध्ये ३८ जना भेलामा उपस्थित रहेको जानकारी दिए । त्यस्तै पार्टी प्रवक्ताबाट खड्गबहादुर विश्वकर्मालाई हटाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार