Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सिरहामा पैसा बाँड्दै हिँडेका माओवादीका उम्मेदवार पक्राउ, कांग्रेस कार्यकर्ताको टाउको फुट्यो

    सिरहामा पैसा बाँड्दै हिँडेका माओवादीका उम्मेदवार पक्राउ, कांग्रेस कार्यकर्ताको टाउको फुट्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.2K
    SHARES

    जनकपुरधाम । मतदातालाई पैसा बाँड्न गएको  आरोपमा सिरहाको औरही गाउपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार सिद्धार्थ यादव पक्राउ परेका छन् ।

    यादवलाई नेपाली कांग्रेस र जसपाका कार्यकर्ताहरुले घेराउ गर्ने झडप भएको थियो ।



    झडपका क्रममा माओवादी कार्यकर्ताले रड प्रहार गर्दा  कांग्रेस कार्यकर्ताको टाउको फुटेको छ ।



    प्रहरीले अध्यक्ष उम्मेदवार यादव र  माओवादीका दुई जना कार्यकर्तालाई  नियन्त्रणमा लिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार