Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बैतडीको सुर्नया १ को वडाध्यक्षमा एमालेका चन्द निर्वाचित

    बैतडीको सुर्नया १ को वडाध्यक्षमा एमालेका चन्द निर्वाचित

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.2K
    SHARES

    बैतडी । बैतडीको सुर्नया गाउँपालिकाको वडा नम्बर १ मा एमालेका धनबहादुर चन्द निर्वाचित भएका छन् ।

    चन्दको प्यानल नै विजयी भएको हो । चन्दले १५५ मत ल्याएर जित हासिल गरेका छन् ।



    उनका प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका उत्तम बहादुर चन्दले ११५ मत ल्याए। क्रमशः राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्र चन्दले १०१ र नेकपा माओवादी केन्द्रका दशरथ चन्दले ६७ मत ल्याएका छन्।



    महिला सदस्यमा अनिता चन्दले १४८ मत ल्याएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार