Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भरतपुर महानगर : रेनु अघिअघि, विजय पछिपछि

    भरतपुर महानगर : रेनु अघिअघि, विजय पछिपछि

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    चितवन । भरतपुरमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की मेयर उम्मेदवार रेनु दाहालले आफ्ना प्रतिस्पर्धीसँग मतान्तर फराकिलो पारेकी छन्।

    उनी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा १७१२ मतले अगाडि छिन्।



    २७ हजार ४३८ मत गन्दा रेनुले ९९७० मत पाएकी छन्। यता विजयले ८२५८ मत पाएका छन्।



    यस्तै बागी उम्मेदवारी दिएर भुँईकटहर चिन्हबाट चुनाव लडेका जगन्नाथ पौडेलले भने ४५०४ मत पाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार