Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रसाईं निर्वाचित

    बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रसाईं निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    काठमडौं । झापाको वुद्धशान्ति गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

    कांग्रेसबाट गाउँपालिका अध्यक्षमा मनोज प्रसाई निर्वाचित भएका हुन् । प्रसाईंले ११ हजार ४०३ मत ल्याए । निकटतम प्रतिस्पर्धी एमालेबाट उमेदवार मीरा भूर्तेलले ८ हजार ३०२ मत प्राप्त गरेकी छन् ।



    उपाध्यक्षमा भने एमालेबाट भवानीप्रसाद खतिवडा विजयी भए । उनले ८ हजार ७४ मत प्राप्त गरेका छन् ।



    गठबन्धनबाट माओवादी केन्द्रका खड्गबहादुर तिम्सिनाले ५ हजार २१६ मत प्राप्त गरे । यो कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र पनि हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार