Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पेरिसस्थित कतारी दूतावासमा आक्रमण : सुरक्षा गार्डको हत्या, एकजना पक्राउ

    पेरिसस्थित कतारी दूतावासमा आक्रमण : सुरक्षा गार्डको हत्या, एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । फ्रान्सको राजधानी पेरिसस्थित कतारी राजदूतावासमा आक्रमण भएको छ ।

    सो आक्रमणमा परेर एक जना सुरक्षा गार्डको मृत्यु भएकोप्रहरीले जनाएको छ । स्थानीय समयअनुसार सोमबार बिहान साढे ६ बजे दूतावासभित्र एक जना संदिग्ध व्यक्ति पसेका थिए ।



    त्यसपछि उनी दूतावासका गार्डलाई आक्रमण गरेका थिए । आक्रमणमा परी गार्डको मृत्यु भएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् ।



    आक्रमण आतंकवादी घटनासँग नजोडिएको पनि प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार