Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौं महानगर : बालेनले कटाए ६१ हजार मत, अन्तिम परिणाम घोषणा गर्ने तयारी

    काठमाडौं महानगर : बालेनले कटाए ६१ हजार मत, अन्तिम परिणाम घोषणा गर्ने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ६१ हजार तीन सय ९० मतसहित अग्रता कायमै राखेका छन् ।

    हालसम्म नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार १८७ मत ल्याएकी छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार ९४४ मतसहित पछ्याइरहेका छन् ।



    मतगणना कार्य अन्तिम चरणमा पुगेको छ। आज साँझ मतगणना सकेर अन्तिम परिणाम औपचारिक रूपमा घोषणा गर्ने तयारी छ ।
    अहिले वडा नम्बर १४ को मतगणना जारी छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार