Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बागमतीमा आलोपालो मुख्यमन्त्री बनाउने सहमति बाहिरियो

    बागमतीमा आलोपालो मुख्यमन्त्री बनाउने सहमति बाहिरियो

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेस र एकीकृत समाजवादीले आधा–आधा समय मुख्यमन्त्री पाउने सहमति सार्वजनिक भएको छ । २०७८ साल कात्तिक ७ गते तीन दलबीच सहमति भएको हो ।

    सहमतिमा सत्तागठबन्धनका तर्फबाट मुख्यमन्त्री राजेन्द्र पाण्डे, कांग्रेस बागमती अध्यक्ष इन्द्रबहादुर बानियाँ र नेकपा माओवादी केन्द्रका नेता सालिकराम जमरकट्टेलको हस्ताक्षर छ ।



    एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डे सम्झौताअनुसार हट्न तयार नभएपछि कांग्रेसले उक्त सहमति पत्र सार्वजनिक गरेको हो।



    दोस्रो आधा अवधि कांग्रेसका बानियाँ मुख्यमन्त्री हुने सहमति थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार