Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • इलाममा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

    इलाममा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 798
    SHARES

    फाइल फोटो

    इलाम । माङसेबुङ गाउँपालिका २ दहगाउँमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र इलामको माङसेबुङ गाउँपालिका ६ का ५० वर्षीय जयकुमार राई छन् ।



    आइतबार मध्याह्न १२ बजे पाँचथरको रबिबाट झापाको दमकका लागि छुटेको मे १ ज ४८७ नं। को जिप सडकबाट करिब २ सय मिटर तल झरेको थियो ।



    दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारका लागि दमक अस्पताल लाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक समान्य घाइते छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार