Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कान्तिपुर इन्स्टिच्युटका सञ्चालक यौन दुर्व्यवहारको आरोपमा पक्राउ

    कान्तिपुर इन्स्टिच्युटका सञ्चालक यौन दुर्व्यवहारको आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 936
    SHARES

    फाइल तस्विर

    काठमाडौं । युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगरको एक इन्स्टिच्युटका सञ्चालक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा बरगाक्षीस्थित कान्तिपुर इन्स्टिच्युटका सञ्चालक ३७ वर्षीय गुणानन्द महतो रहेका छन् ।



    उनले सोमबार बिहान १९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको उजुरी परेपछि महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङ जनाएको छ । युवती इन्स्टिच्युटमा प्रोजेक्टको काम गर्न पुगेकी थिइन् ।



    बिहानै एक्लै भएको मौकामा सञ्चालक महतोले युवतीको संवेदनशील अंग छोएको आरोप छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार