Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राजु लामाको ‘ठूली’ सार्वजनिक

    राजु लामाको ‘ठूली’ सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 714
    SHARES

    काठमाडौं । हालै सगरमाथाको सफल आरोहण गरेका गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    राजु लामा र तारा शिरिष मगरको सुमधुर स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रालिले सार्वजनिक गरेको हो ।



    उक्त गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने सङ्गीत सरोज लामाको छ ।



    उक्त भिडियोमा आकाश श्रेष्ठ र बीना राउतले अभिनय गरेका छन् ।

    अर्जुन तिवारीले छायाङ्कन गरेको सो भिडियोमा शान थापाले निर्देशन गरेका छन् ।

    उक्त गीतको भिडियो नेपालमय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार