Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आईजीपी बढुवा विरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ असार २६ गते

    आईजीपी बढुवा विरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ असार २६ गते

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 756
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध परेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । अब सो मुद्दाको पेशी आगामी असार २६ गतेका लागि तोकिएको छ ।

    सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा आइतवार सुनुवाइ भएको थियो । उक्त सुनुवाइपछि अर्को पेशी तोकिएको हो ।



    केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाई चलिरहेको छ।



    आफूलाई प्रहरी महानिरिक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार