Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 732
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

    आइतवारदेखि काठमाडौंमा शुरू भएको बैठकले सोमवार पनि निरन्तरता पाउन लागेको हो ।



    बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न आठ वटा एजेन्डा प्रस्तुत गरेका छन् । आइतबारको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ ।



    प्रचण्डले पार्टीको विधानअनुसार केन्द्रीय सदस्यको टुंगो लागेको बताएका थिए । यद्यपि महासचिवसहितका पदाधिकारीको भने टुंगो गर्न बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार