Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रचण्डलाई जनार्दनले भने – अहिलेसम्मकै राम्रो बजेट ल्याएँ

    प्रचण्डलाई जनार्दनले भने – अहिलेसम्मकै राम्रो बजेट ल्याएँ

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 897
    SHARES

    काठमाडौं । बजेट निर्माणका विषयमा विवादित बनेपछि अर्थमन्त्री जनार्दन शर्माले आफूले अहिलेसम्मकै राम्रो बजेट ल्याएको दाबी गरेका छन् ।

    नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राम्रो बजेट ल्याएको शर्माले दाबी गरेका हुन् ।



    अर्थमन्त्री शर्मामाथि बजेट घोषणाअघि अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि माओवादीले सोही विषयमा छलफल गरेको थियो ।



    अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ‘डिलिट’ गराइएको आरोपसमेत अर्थमन्त्रीमाथि लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार