Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • स्थानीय तह निर्वाचन

    बुढीगंगामा एक हजार मत गन्दा एमालेको अग्रता कायमै

    बुढीगंगामा एक हजार मत गन्दा एमालेको अग्रता कायमै

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 717
    SHARES

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता कायमै राखेको छ ।

    शुक्रबार साँझसम्म एक हजार मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ५२० मत ल्याएका छन् ।



    उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले ४२७ मत ल्याएका छन् ।



    अहिले वडा नं १ र १० को मतगणना भइरहेको छ । यस्तै उपमेयरमा एमालेले ५१५ मत ल्याएको छ भने कांग्रेसले ४३५ मत पाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार