Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • लिग टु क्रिकेटमा नामिबिया विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

    लिग टु क्रिकेटमा नामिबिया विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी शृखंलामा  नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिबिया विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

    अयरमा दिउँसो ३:४५ बजे सुरु हुने खेलमा नामिबियाले टस जितेर बलिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।



    आजको खेलमा नेलालका लागि बसिर अहमदले डेब्यू गरेका छन् । उनले नेपाली क्रिकेट टोलीमा डेब्यू गरेका हुन् । आजको खेलमा विनोद भण्डारी, पवन सरार्फ र किशोर महतो बेन्चमा छन् ।



    आजको खेलमा नेपाल नामिबियालाई हराउँदै स्कटल्यान्डमा सानदार सुरुवात गर्ने योजनामा छ । एक दिवसीयमा नामिबिया र नेपालले पहिलो पटक भिड्न लागेका हुन् ।

     

     

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार