Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • राजस्थान रोयल्सको एकेडेमीमा प्रशिक्षण गर्न आज नागपुर जाँदै नेपाली क्रिकेट टोली

    राजस्थान रोयल्सको एकेडेमीमा प्रशिक्षण गर्न आज नागपुर जाँदै नेपाली क्रिकेट टोली

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले इन्डियन प्रिमियल लिग (आईपीएल) को टिम राजस्थान रोयल्सको एकेडेमीमा प्रशिक्षण गर्ने भएको छ ।

    नेपाली क्रिकेट टिमले आसन्न ट्वान्टी–२० विश्वकपको तयारीका लागि भारतको नागपुरमा १० दिन ‘हाई पफर्मेन्स’ प्रशिक्षण गर्ने भएको हो ।



    त्यसका निम्ति नेपाली टिम आजै भारत गएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।



    ट्वान्टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोट यही अक्टोबर ३० देखि नेपालमा नै हुने तालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार