Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • काठमाडौंका क्यासिनोमा प्रहरीको छापा

    काठमाडौंका क्यासिनोमा प्रहरीको छापा

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली नागरिकहरु पनि क्यासिनोमा जाने गरेको आशंकामा जिल्ला प्रहरी परिसर काठमाडौंले ६ वटा क्यासिनोमा छापा मारेको छ ।

    काठमाडौंमा रहेका ६ वटा क्यासिनोमा बुधबार साँझ प्रहरीले छापा हानेको हो ।



    स्रोतका अनुसार होटल मल्लको क्यासिनो बल्स, दरबारमार्गको क्यासिनो प्यालेस, होटल मेरियटको क्यासिनो डेल्टिन, होटल सोल्टीको क्यासिनो मजोङ, हायातको क्यासिनो प्राइड र छाँया सेन्टरको क्यासिनो वाल्डोमा छापा हानेको हो ।



    प्रहरीले क्यासिनोमा छापा मारे पनि कसैलाई पक्राउ नगरेको स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार