Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ओपेरा होटलको क्यासिनोमा आगलागी

    ओपेरा होटलको क्यासिनोमा आगलागी

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 714
    SHARES

    धनगढी । कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको क्यासिनोमा आगलागी भएको छ।

    ओपेरामा रहेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो)मा आगलागी भएको हो।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आगलागीबाट ८० लाखको क्षती भएको छ।



    क्यासिनोभित्रको भवनमा तार सर्ट भएर आगलागी भएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार