Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपालीहरू प्रवेश गरी क्यासिनो खेल्ने गरेको सूचनापछि प्रहरीको छड्के चेकजाँच

    नेपालीहरू प्रवेश गरी क्यासिनो खेल्ने गरेको सूचनापछि प्रहरीको छड्के चेकजाँच

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 2.2K
    SHARES

    नेपालगन्ज । नेपालीहरू प्रवेश गरी क्यासिनो खेल्ने गरेको सूचनापछि नेपालगन्जका क्यासिनोहरुमा प्रहरीले छड्के चेकजाँच गरेको छ ।

    वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले नेपालगन्जमा सञ्चालित सात वटा क्यासिनोमा छड्के चेकजाँच गरेको हो ।



    वडा प्रहरी कार्यालय नेपालगन्जका अनुसार नेपालीहरू भए नभएकोबारे अनुसन्धान गरिएको छ ।



    तर छड्के चेकजाँचका क्रममा नेपाली भने फेला नपरेको प्रहरीले जनाएको छ । क्यासिनोमा भारतीयलाई मात्र प्रवेश गर्न पाइने नियम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार