Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • क्यानडामा गोली चल्दा बन्दुकधारीसहित तीन जनाको मृत्यु

    क्यानडामा गोली चल्दा बन्दुकधारीसहित तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । क्यानडामा एक बन्दुकधारीले शृंखलाबद्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।

    अन्य दुई जनालाई घाइते भएका छन्। प्रहरीको जबाफी कारबाहीमा आक्रमणकारी मारिएका छन् ।



    ‘एक मात्र बन्दुकधारीले चार जनालाई गोली हानेका थिए’ लाङ्लीका प्रहरी प्रमुख गालिब भयानीले पत्रकार सम्मेलनमा भने। बन्दुक हमलामा गोली लागेकी महिलाको अवस्था गम्भीर रहेको र चौथो व्यक्तिको खुट्टामा गोली लागेको उनले बताए।



    पीडित र संदिग्धहरूको पहिचान गर्न र तिनीहरूबीचको सम्भावित सम्बन्धबारे अध्ययन गरिरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार