Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकासहितका देशमा पुनः कोरोना संक्रमण बढ्दै

    अमेरिकासहितका देशमा पुनः कोरोना संक्रमण बढ्दै

    अनलाइन नेपाल
  • शनिबार, १४ साउन २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ । अमेरिकासहित यसअघि पनि कोरोनाबाट अति प्रभावित मुलुकहरुमा पुनः संक्रमण बढ्न थालेको हो ।

    वल्डोमिटरका अनुसार पछिल्लो समय ब्राजिल, फ्रान्स, इटाली, दक्षिण कोरियासहित भारतमा पनि कोरोना संक्रमणको दर बढ्दो क्रममा छ।



    पछिल्लो अध्यावधिक विवरणअनुसार विश्वभर थप ८ लाख २३ हजार २१९ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। यस्तै, १ हजार ८७३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।



    कोरोना संक्रमण देखिएकामध्ये ८ लाख ५१ हजार ५२९ जना पछिल्लो २४ घण्टामा निको भएका छन्। विश्विका विभिन्न देशमा गरी अहिले २ करोडभन्दा बढी सक्रिय संक्रमित छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार