Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मापसे गरी स्कुल बस चलाउने पाँच चालकलाई कारबाही

    मापसे गरी स्कुल बस चलाउने पाँच चालकलाई कारबाही

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारमात्रै विभिन्न स्कुलका १६ वटा बसलाई कारबाही गरेको हो ।



    १६ मध्ये पाँचवटा बसका चालक मादक पदार्थ सेवन मापसे गरेर कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



    ट्राफिक प्रहरीले गत ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान चलाउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार