Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाललाई साफ च्याम्पियनसिपको फाइनल पुर्‍याउन नसके राजीनामा दिन्छु : प्रशिक्षक केसी

    नेपाललाई साफ च्याम्पियनसिपको फाइनल पुर्‍याउन नसके राजीनामा दिन्छु : प्रशिक्षक केसी

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली यू–२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यू–२० च्याम्पियनसिप २०२२ को फाइनल प्रवेश गर्न नसकेमा आफूले प्रशिक्षकको पद छोड्ने बताएका छन् ।

    नेपालले साफ च्याम्पियनसिप अन्तर्गत भारत विरुद्धको खेलमा ८–० गोलको हार व्यहोरेको थियो ।



    उक्त हारपछि उनले खेलाडीहरु र एन्फालाई दोष नदिन पनि आग्रह गरेका छन् ।



    उनले बंगलादेश विरुद्धको खेलमा जित निकाल्न नसके आफै राजीनामा दिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार