Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चर्च ब्वाइजको मुख्य प्रशिक्षकमा महर्जन नियुक्त

    चर्च ब्वाइजको मुख्य प्रशिक्षकमा महर्जन नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 750
    SHARES

    काठमाडौं । ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड क्लबको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन्।

    प्रदीप हुमागाईले चर्च ब्वाइजको मुख्य प्रशिक्षक पद छोडेपछि महर्जन क्लबमा आबद्ध भएका हुन् ।



    महर्जनले बुधबार यो सिजनका लागि टोलीको मुख्य प्रशिक्षकका रुपमा जिम्मेवारी सम्हाल्ने गरि सम्झौता गरेका छन् ।



    केहि समय राष्ट्रिय महिला टोलीलाई समेत प्रशिक्षण दिएका महर्जनले प्रशिक्षण दिन लागेको यो तेस्रो ए डिभिजन क्लब हो ।

    यसअघि उनले घरेलु फुटबलका दुई सफल टोली थ्री स्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबमा मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार