Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मछिन्द्रको मुख्य प्रशिक्षकमा किशोरकुमार नियुक्त

    मछिन्द्रको मुख्य प्रशिक्षकमा किशोरकुमार नियुक्त

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 483
    SHARES

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग क्लब मछिन्द्रले किशोरकुमार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

    पूर्व मुख्य प्रशिक्षक प्रवेश कटुवाल नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएपछि केसीलाई आईतबार मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।



    केसी यसअघि जावलाखेल युथ क्लबको मुख्य प्रशिक्षक रहेका थिए ।



    सहिद स्मारक ‘ए’ डिभिजन लिगको यस सिजनको लिगमा मछिन्द्र ६ खेलबाट ६ अंक जोड्दै ११ औँ स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार