Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पशुपतिनाथको सन्ध्या आरती हेर्न पुगे ओली [फोटोफिचर]

    पशुपतिनाथको सन्ध्या आरती हेर्न पुगे ओली [फोटोफिचर]

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ पशुपतिनाथको सन्ध्या आरतीमा सहभागी भएका छन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली एमालेका अन्य केही नेताहरुसहित सन्ध्या आरतीमा अतिथिका रुपमा सहभागी हुन पुगेका हुन् ।



    साउनको तेस्रो सोमबार पशुपतिस्थित बागमती किनारमा हुने आरती विशेष मानिन्छ।



    साउन महिनाभर भगवान शिवका भक्तहरु पशुपतिमा पुग्ने गर्छन्।

    हेर्नुहोस् तस्विरहरु :

    [

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार