Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • माधव नेपाल भन्छन् – चुनावका लागि गठबन्धनको घोषणा भोलि नै हुन्छ

    माधव नेपाल भन्छन् – चुनावका लागि गठबन्धनको घोषणा भोलि नै हुन्छ

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्ता गठबन्धन कायमै रहने बताएका छन् ।

    चुनावको मिति घोषणालगत्तै बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले यस्तो बताएका हुन् ।



    उनले चुनावका लागि सत्ता गठबन्धनको घोषणा भोलि नै हुने समेत बताए । गठबन्धनभित्रै अर्को मोर्चा पनि बन्ने उनको भनाई छ ।



    तेस्रो मोर्चाका लागि नेकपा एस, माओवादी केन्द्र, जसपा र राजमो एक ठाउँमा गोलबन्द हुन जरुरी रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार