Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • क्यानडा पठाइदिन्छु भनी ७ लाख ठगी, एक महिला पक्राउ

    क्यानडा पठाइदिन्छु भनी ७ लाख ठगी, एक महिला पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौँ । क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौं बस्दै आएकी ४७ वर्षीया छिरिङ डोमा शेर्पा रहेकी छन् ।



    उनले वर्किङ भिसामा क्यानडा पठाइदिन्छु भन्दै रत्न बहादुर तामाङ बाट ७ लाख रुपैयाँ लिएर फरार भएकी थिइन् ।



    उनलाई शुक्रबार गोकर्णेश्वरबाट पक्राउ गरि वैदेशिक रोजगार विभागमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार