Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मंगलसेनबाट खैरो हिरोइनसहित महिला पक्राउ

    मंगलसेनबाट खैरो हिरोइनसहित महिला पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 807
    SHARES

    धनगढी । अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छन्।

    मंगलसेन नगरपालिका वडा नम्बर ५ मंगलसेन बजारबाट लागु औषध (खैरो हिरोइनसहिन)सहित २८ वर्षिया महिलालाई पक्राउ गरिएको हो।



    अछाम प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । प्रहरीका अनुसार आठ सय १० मिलिग्राम खैरो हिरोइनसहित महिला पक्राउ परेकी हुन्।



    आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार