Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • यी हुन् मदन पुरस्कारका लागि छानिएका ८ पुस्तक

    यी हुन् मदन पुरस्कारका लागि छानिएका ८ पुस्तक

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । मदन पुरस्कारका लागि ८ पुस्तक छानिएका छन्। मदन पुरस्कार गुठीले २०७८ सालमा प्रकाशित पुस्तकमध्येबाट उत्कृष्ट ८ को सूची सार्वजनिक गरेको हो।

    गुठीले दर्ता हुन आएका २ सय ९९ पुस्तकबाट उत्कृष्ठ ८ को सूची सार्वजनिक भएको हो।



    अन्तिम सूचीमा नवराज लम्सालको ‘अग्नि’, बसन्त बस्नेतको ‘महाभारा’, दामोदर पुडासैनीको ‘ग्रिष्मको नीलो बतास’, दीपा मेवाहाङ राई ‘यादको सन्दुक’, नयनाथ पौडेलको ‘लिच्छवी लिपी’, नीलमणि ढुंगानाको ‘संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती’ र पद्यसुन्दर जोशीको ‘हिती प्रणाली’ रहेका छन् ।



    यिनै ८ पुस्तकमध्ये एकलाई २०७८ सालको मदन पुरस्कार प्रदान गरिनेछ। मदन पुरस्कार र जगदम्बाश्रीको पुरस्कार राशि ४ लाख रहेको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार