Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे राम्रो हुन्न, फिर्ता गरे सरकारले फेरी लैजान्छ : प्रचण्ड

    राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे राम्रो हुन्न, फिर्ता गरे सरकारले फेरी लैजान्छ : प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 933
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयकलाई राष्ट्रपतिले फिर्ता गरे राम्रो हुँदैन नहुने बताएका छन् ।

    नेपाल पत्रकार महासंघ जापानका पदाधिकारीहरूसँग जापानको टोकियोमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।



    ‘मेरो बुझाइमा फिर्ता गर्नुहुन्न र फिर्ता गर्नुभयो भने पनि राम्रो हुँदैन, प्रचण्डले भने । उनले राष्ट्रपतिले विधेयक एक पटक मात्रै फिर्ता गर्न पाउने भएकाले फिर्ता गरे सरकारले फेरी पेश गर्ने बताए ।



    राष्ट्रपतिले फिर्ता गरिहाले फेरि सरकारले अघि बढाउँदा नागरिकता विधेयक नरोकिने उनले बताए । तराई मधेसका नागरिकका छोराछोरीको समस्या समाधान गर्न सरकारले पहल गरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार