Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • जसपाको राजनीतिक समितिको बैठक बालकुमारीमा सुरु

    जसपाको राजनीतिक समितिको बैठक बालकुमारीमा सुरु

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 678
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ ।

    आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल गर्न राजनीति समितिको बैठक बालकुमारीमा सुरु भएको हो ।



    संघ, प्रदेशको चुनावमा कस्ता कस्तालाई उम्मेदवार बनाउने त्यसका मापदण्डको विषयमा छलफल गर्नुको साथै पार्टी समायोजन तथा संगठन विस्तारलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।



    जसपा विभाजन भएपछि यो पहिलो राजनीति समितिको बैठक हो । यो बैठक बस्नुअघि कार्यकारिणी समितिको बैठक बसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार