Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमाले अध्यक्ष ओली भन्छन् – माओवादी पार्टी होइन, प्रचण्ड एण्ड कम्पनी हो

    एमाले अध्यक्ष ओली भन्छन् – माओवादी पार्टी होइन, प्रचण्ड एण्ड कम्पनी हो

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 780
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी बनेको आरोप लगाएका छन् ।

    बुधवार पार्टी कार्यालय ललितपुरमा सम्बोधन गर्दै ओलीले माओवादीले पार्टीको स्वरुप लिन नसकेको टिप्पणी गरेका हुन् ।



    ओलीले भने, ‘माओवादी कुनै पार्टी हो र ? प्रचण्ड एण्ड कम्पनी हो, माओवादीले पार्टीको रुप लिएको छैन।’



    ‘जाँड खाएर मरेकाको शालीक बनेको छ, जनयुद्ध लडेका कसैको बनेको छ ? अरुका छोराछोरीको बनेको छ ?’ ओलीले भने । उनले माओवादीको सम्बन्धमा केही टिप्पणी नभएको बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार