Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • देशभरका प्रहरी कार्यालयलाई हेडक्वाटरबाट परिपत्र – एटिएम मेसिन सुरक्षित राख्नू

    देशभरका प्रहरी कार्यालयलाई हेडक्वाटरबाट परिपत्र – एटिएम मेसिन सुरक्षित राख्नू

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 981
    SHARES

    काठमाडौं । बैंकका एटिएम बुथ सुरक्षित राख्न प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरेको छ ।

    एटिएम मेसिन फोडेर चोरी हुने क्रम बढेकाले आफू मातहत तथा आफ्नो क्षेत्रको एटिएम बुथलाई सुरक्षित राख्न भन्दै हेडक्वाटरले परिपत्र गरेको हो ।



    यस सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले बैंक तथा बैंकका शाखाहरुसँगसमेत समन्वय गरेर काम गर्न निर्देशन दिइएको छ। पछिल्लो समय बैंकका एटिएम बुथ फोडेर रकम चोरी हुने घटना बढेका छन् ।



    चाडबाड नजिकिएसँगै एटिमएम बुथ फोडेर चोरी हुने घटनामासमेत वृद्धि हुनसक्ने भन्दै चनाखो हुन हेडक्वाटरले निर्देशन दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार