Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • इङ्ग्लिस प्रिमियर लिग : आर्सनलको लगातार चौथो जित

    इङ्ग्लिस प्रिमियर लिग : आर्सनलको लगातार चौथो जित

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 708
    SHARES

    एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले अपराजित यात्रा कायमै राखेको छ।

    घरेलु मैदानमा शनिबार राति सम्पन्न चौथो खेलमा आर्सनलले फुलह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।



    जितसँगै आर्सनलले अङ्क तालिकामा शीर्ष स्थान कायमै राखेको छ ।



    घरेलु मैदानमा भएको खेलमा आर्सनलका मार्टिन ओडेगार्ड र गाब्रियल मागलहेसले एक/एक गोल गरे ।

    फुलह्यामका एलेकसान्दर मिट्रोभिचले एक गोल फर्काए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार