Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • दाङमा चट्याङ लागेर दुईको मृत्यु, १२ जना घाइते

    दाङमा चट्याङ लागेर दुईको मृत्यु, १२ जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 924
    SHARES

    फाइल तस्विर

    दाङ । चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।

    घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वलीका अनुसार चट्याङ लागेर २ को मृत्यु र १२ जना घाइते भन्ने सूचना आए पनि मृतक र घाइतेको नाम खुल्न बाँकी रहेको बताए ।



    घटनाबारे आज बिहान मात्रै प्रहरीमा खबर आएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार