Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चीनमा कोरोना संक्रमण बढेपछि पुन: लकडाउन

    चीनमा कोरोना संक्रमण बढेपछि पुन: लकडाउन

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 939
    SHARES

    एजेन्सी । चीनको छङ्तु शहरमा कोरोना संक्रमण बढेपछि बिहिबार साँझदेखि फेरी लकडाउन गरिएको छ ।

    त्यहाँको सरकारले अति आवश्यक काम नपरेसम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन समेत आग्र गरेको हो । छङ्तुका हेल्थ कमिशन निर्देशन याङ चियोङले संक्रमण दर तीव्र रुपमा फैलिरहेको बताएका छन् ।



    साथै जोखिम क्षेत्रहरु बढिरहेकाले खाना र सामान प्याकिङ गरेर खान लाने बाहेक अन्य गतिविधि बन्द गरिएको उनले जानकारी दिए। यो निर्णयबाट सोही शहरका २ करोड बढी मानिस घरबाहिर निस्कन नपाउने भएका छन् ।



    छङ्तुमा बिहिबार १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार