Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • देश छोडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किदै

    देश छोडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किदै

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किने तयारी गरिरहेका छन्।

    श्रीलंकाली सञ्चार माध्यमका अनुसार भागेर थाइल्याण्ड पुगेका पूर्वराष्ट्रपति शनिबार स्वदेश फर्कनेछ।



    खराब आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकाको सरकारविरुद्ध जनताले विद्रोह गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए।



    डेली मिररका अनुसार राष्ट्रपति रनिल विक्रमासिंघेले पूर्व राष्ट्रपति राजापाक्षेलाई स्वदेश फिर्ताको व्यवस्था मिलाएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार