Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माल्दिभ्सबाट सिंगापुर उडे राजापाक्षे

    माल्दिभ्सबाट सिंगापुर उडे राजापाक्षे

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 912
    SHARES

    एजेन्सी । देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सको राजधानी मालेबाट सिंगापुर उडेका छन् ।

    उनलाई लैजान बिहीबार एउटा निजी जेट माल्दिभ्स पुगेको थियो । तीब्र प्रदर्शनबीच गोटाबाय बुधबार श्रीलंकाबाट माल्दिभ्स भागेका थिए ।



    राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए ।



    तर, सुरक्षाको कारणले गर्दा निर्धारित समयमा उड्न पाएका थिएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार