Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुँदैन : मन्त्री चौधरी

    माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुँदैन : मन्त्री चौधरी

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 909
    SHARES

    धादिङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन्।

    एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।



    उनले भने, ‘माधव नेपालले जहिल्यै पार्टी निर्माण गर्नुभएको छ। कम्युनिष्ट पार्टीको संगठन बनाएर विशाल पार्टी बनाउने नेता हो । त्यसकारण तपाईहरु ढुक्क हुनुस्, माधव नेपालले नेतृत्व गरेका पार्टी कहिल्लै कमजोर हुदैन।’



    मन्त्री चौधरीले ओली नेतृत्वको एमाले सबैभन्दा भ्रष्ट, सबैभन्दा घुसखोरी र सबैभन्दा धेरै दलालहरुको अखडा बनिसकेपछि विद्रोह अनिवार्य बनेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार