Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ‘पुष्पा–२’को लागि अल्लु अर्जुनले लिए १२५ करोड पारिश्रमिक!

    ‘पुष्पा–२’को लागि अल्लु अर्जुनले लिए १२५ करोड पारिश्रमिक!

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । ‘पुष्पा’को अपार सफलतापछि साउथका सुपरस्टार अल्लु अर्जुन विश्वब्यापी छाएका छन् ।

    बक्स अफिसमा ‘पुष्पा’ ब्लकबस्टर सावित भएसँगै अभिनेता अल्लु अर्जुनको पारिश्रमिकदेखि स्टारडमसम्म भारी बृद्धि (हेभ्वी ग्रोथ) भएको छ ।



    ‘पुष्पा’ फिल्मको लागि थोरै पारिश्रमिक लिएका अल्लु अर्जुनले ‘पुष्पा–२’को लागि १२५ करोड पारिश्रमिक लिएका बताइएको छ ।



    उनको यो पारिश्रमिकसँगै बलिउडमा सर्वाधिक पारिश्रमिक लिने कलाकारको तेस्रो स्थानमा परेका छन् । पारिश्रमिकको मामलामा उनले अभिनेता अक्षय कुमारलाई पनि पछि पारेका छन् ।

    अल्लु अर्जुनका साथै रश्मिका मन्दानाको मुख्य भूमिका रहने ‘पुष्पा-२’ आगामी वर्ष रिलिज हुने जनाइएको छ । अल्लु अर्जुन सलमान खानको आगामी फिल्म ‘किसीका भाइ किसीकी जान’मा समेत देखिंदैछन् । यो फिल्म आगामी डिसेम्बर ३० मा रिलिज हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार