Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मोहना नदीमा सडेको अवस्थामा पुरूषको शव फेला

    मोहना नदीमा सडेको अवस्थामा पुरूषको शव फेला

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 813
    SHARES

    फाइल फोटो

    कैलाली । कैलालीको मोहना नदीमा एक पुरुषको शव भेटिएको छ ।

    जिल्लाको धनगढी उपमहानगरपालिका १२ जुगेडास्थित नदीको किनारमा शव सडेको अवस्थामा फेला परेको हो ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शवको पहिचान खुल्न बाँकी छ । शवको पहिचान गर्न आफन्तहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार