Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • संघीय शिक्षा ऐनको मस्यौदा पारित हुने सम्भावना टर्‍यो

    संघीय शिक्षा ऐनको मस्यौदा पारित हुने सम्भावना टर्‍यो

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 972
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन ल्याउने अन्तिम तयारी गरिरहेका बेला संसद् विघटन हुने भएपछि यो सरकारले शिक्षा ऐन ल्याउने सम्भावना टरेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्री परिषद्मा पेस गरेको संघीय शिक्षा ऐनको मस्यौदा मन्त्री परिषद्को विधायन समितिमा पुगेको छ ।



    विधायन समितिले अध्ययन गरी पारित गरेपछि सो विधेयक राष्ट्रिय सभामा लैजाने तयारी छ । तर उक्त विधेयक राष्ट्रिय सभामा लगेर मात्रै पारित हुने अवस्था छैन् ।



    प्रतिनिधि र राष्ट्रिय सभा दुवैले पारित गरेपछि राष्ट्रपति समक्ष पेस गरी राष्ट्रपतिले प्रमाणित गरेपछि बल्ल ऐन जारी हुने कानुनी व्यवस्था छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार