Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कांग्रेसको झगडाले गठबन्धनको सिटमा सकस

    कांग्रेसको झगडाले गठबन्धनको सिटमा सकस

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 543
    SHARES

    काठमाडौं । कांग्रेसभित्रको आन्तरिक झगडाले गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा अन्योल उत्पन्न भएको छ ।

    कांग्रेसभित्र सिट बाँडफाँटको संख्या थोरै भएको भन्दै संस्थापन पक्ष र इतरबीच आन्तरिक विवाद उत्पन्न भएका कारण त्यसको असर गठबन्धनमा परेको हो ।



    गठबन्धनभित्रका दलहरूले पहिला कांग्रेसको घरझगडा मिलाएर मात्रै गठबन्धनको सिट टुंग्याउन आग्रह गरेका छन् ।



    कांग्रेसभित्र आन्तरिक झगडा बढ्न थालेपछि गठबन्धन दलमध्ये नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले कांग्रेसकै आन्तरिक विवाद र झगडा मिलाउन आग्रह गरेको छ ।

    त्यति मात्र होइन, सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले सिट बाँडफाँटमा कांग्रेस र माओवादी मात्रै हाबी भएर आफ्नै बिर्ताजस्तो गरेकोमा असन्तुष्टिसमेत व्यक्त गरेका छन् । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार