Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतमा फाइभ–जी मोबाइल सर्भिस सुरु

    भारतमा फाइभ–जी मोबाइल सर्भिस सुरु

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 798
    SHARES

    एजेन्सी । भारतमा फाइभ–जी मोबाइल सर्भिस औपचारिक रुपमा सुरु भएको छ ।

    भारतका दिल्ली, मुम्बई, बेङ्गलुरु, बाराणसीसहित ८ शहरमा फाइभ–जी सेवा सुरु भएको हो ।



    दिल्लीमा आयोजित इण्डियन मोबाइल कंग्रेस २०२२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फाइभ–जी मोबाइल सर्भिसको उद्घाटन गरेका हुन्।



    यससँगै अल्ट्रा हाइस्पिड इन्टरनेटको बाटो खुला भएको छ । कार्यक्रममा एयरटेलका अध्यक्ष सुनील मित्तलले आफ्नो कम्पनीको फाइभ–जी सर्भिस सुरु भएको जानकारी दिए ।

    साथै २०२४ सम्म देशभर यो सेवा उपलब्ध गराउने उनले दावी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार